काठमाडौं दैनिक

प्रधानमन्त्री विश्वास मत विवाद, सर्वोच्च अदालत नेपाल, नागरिक उन्मुक्ति पार्टी, संसद् सचिवालय, केपी शर्मा ओली, नेपाल राजनीति समाचार, भदौ १७ सुनुवाइ

प्रधानमन्त्रीको विश्वास मत विवाद: सर्वोच्च अदालतमा सुनुवाइ भदौ १७ मा

भदौ १२, २०८२। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषित गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अर्को सुनुवाइ भदौ १७ गते गर्ने भएको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले आवश्यक तीन वटा फाइल संसद् सचिवालय, निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीसँग माग गर्दै मिति तोकेको हो। इजलासले संसद् सचिवालयलाई…

Read More
गोरखा समाचार, जनप्रतिनिधि विदेश, वडाध्यक्ष जर्मनी, सरोज लामा, वैदेशिक रोजगारी, चुमनुव्री गाउँपालिका, नेपाल राजनीति

जनप्रतिनिधि धमाधम राजिनामा दिएर विदेश पलायन: वडाध्यक्ष सरोज लामा जर्मनी प्रस्थान

भदौ १२, २०८२। गोरखा – चुमनुव्री गाउँपालिका–६ चुम्चेतका वडाध्यक्ष सरोज लामा वैदेशिक रोजगारीका लागि जर्मनी गएका छन् । मंगलबार जर्मनी उडेका लामाले सामाजिक सञ्जालमार्फत आफूले राजनीतिबाट सदाका लागि बिदा लिएको घोषणा गरेका छन्। लामाले फेसबुकमा लेखेका छन्, सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीसाथ आफ्नो भूमिकालाई निर्वाह गरियो तर जति गरे पनि जस नपाउने अवस्थाले आत्मसन्तुष्टि…

Read More
पोखरा उडान, पोखराबाट अष्ट्रेलिया फ्लाइट, Sichuan Airlines Nepal, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल उडान समाचार, Pokhara to Australia Flight, Nepal Aviation, Pokhara Airport Flight, Nepali Travelers Australia, Sichuan Airlines Pokhara

अब पोखराबाट अष्ट्रेलिया उडान: सिचुवान एयरलाइन्सले अनुमति माग्यो

भदौ १२, २०८२। काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान सुरु हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ र यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार कम्पनीसँग आवश्यक छलफल भइरहेको छ र प्रक्रिया पूरा भएपछि अनुमति दिने तयारी गरिएको छ।…

Read More
नेपाल बनाम साउथ अस्ट्रेलिया, Nepal vs South Australia T20, नेपाली राष्ट्रिय क्रिकेट टोली, Nepal cricket team, अभ्यास खेल २०८२, ICC World Cup Qualifier preparation

पहिलो अभ्यास टी–२० मा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

भदौ १२, २०८२। काठमाडौं – अस्ट्रेलिया टुर अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलियासँग रोमाञ्चक हार बेहोरेको छ। नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गर्दै ७ विकेटको क्षतिमा जित निकालेको हो। अन्तिम बलमा टी ब्राउनले चौका प्रहार गर्दै जित पक्का गरेका थिए। साउथ अस्ट्रेलियाका ओपनर निक विन्टरले…

Read More
अमेरिका भारत कर, अमेरिकी भन्सार भारत, US India Trade Tension, भारतमाथि ५० प्रतिशत कर, Donald Trump tax India, India Russia oil trade, अमेरिकी व्यापार विवाद, US India relation 2025

भारतमाथि अमेरिकाको ५० प्रतिशत भन्सार कर लागू

भदौ ११, २०८२। काठमाडौं – अमेरिकी सरकारले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यसअघि २५ प्रतिशत रहेको भन्सार आजदेखि दोब्बर हुँदै ५० प्रतिशत पुगेको छ। अमेरिकी समय अनुसार बुधबार बिहान ९:३० बजेदेखि लागू भएको यो नियम अन्तर्गत अगस्ट २७, २०२५ यता भित्रिएका वा गोदामबाट निकालिएका सबै भारतीय सामानमा नयाँ कर…

Read More
नेपाल इम्बोस्ड नम्बर प्लेट, नम्बर प्लेट विवाद नेपाल, embossed number plate Nepal, भ्रष्टाचारको साइनबोर्ड, नेपालमा नम्बर प्लेट शुल्क, यातायात विभाग विवाद, अंग्रेजी नम्बर प्लेट, नेपाली भाषा नम्बर प्लेट, embossed plate corruption Nepal, mandatory embossed plate Nepal

नेपालमा इम्बोस्ड नम्बर प्लेट : सुधार कि भ्रष्टाचारको साइनबोर्ड

भदौ ११, २०८२। काठमाडौँ – सरकारले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि यसबारे विवाद चर्किएको छ। यातायात क्षेत्रलाई ‘डिजिटाइजेसन’ गर्ने नाममा अघि सारिएको यो योजनाप्रति सर्वसाधारणदेखि विज्ञसम्म असन्तुष्टि जनाइरहेका छन्। सन् २०१६ (वि.सं. २०७३) मा ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने सम्झौता भए पनि ६ वर्ष बित्दा जम्मा २५…

Read More
कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

अष्ट्रेलिया पुगेकी राष्ट्रिय खेलाडी कविता भट्टको पीडा : रहर होइन बाध्यता

भदौ ११, २०८२। काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् । गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी…

Read More
एडेओला ओवोकोनिरान, पोखरा निन्जाज, एभरेष्ट महिला भलिबल लिग २०८२, Everest Women’s Volleyball League, Pokhara Ninjas, विदेशी खेलाडी नेपाल भलिबल

अमेरिकाकी एडेओला ओवोकोनिरान पोखरा निन्जाजमा अनुबन्धित

भदौ ११, २०८२। काठमाडौं – पोखरा निन्जाजले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) २०८२ को दोस्रो संस्करणका लागि अमेरिकाकी २५ वर्षीया अपोजिट हिटर एडेओला ओवोकोनिरानलाई अनुबन्धन गरेको छ। यो लिगमा पोखरा निन्जाजले उनलाई दोस्रो विदेशी खेलाडीको रूपमा टोलीमा सामेल गरेको हो। उनी हालै नेपाल आइपुगेकी छन् र टिमसँग प्रशिक्षणमा सहभागी हुँदैछिन्। एडेओलाको अन्तर्राष्ट्रिय अनुभव ओवोकोनिरान…

Read More
लुम्बिनी लाभाज, Everest Women’s Volleyball League 2082, महिला भलिबल लिग नेपाल, लुम्बिनी लाभाज विदेशी खेलाडी, Nepali Volleyball News

लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी अनुबन्ध

भदौ ११, २०८२। काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०८२ का लागि लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई अनुबन्धन गरेको छ । मंगलबार जारी गरिएको विज्ञप्तीमार्फत क्लबले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टोलीमा भित्र्याएको जनाएको छ । यसअघि नै रसियाकी ब्लकर भेरोनिका जुवरेभा लाई अनुबन्ध गरिसकेको लुम्बिनीले अब तीन विदेशी खेलाडीका…

Read More
साफ यू-१७ महिला च्याम्पियनसिप २०२५, नेपाल बनाम बंगलादेश, महिला फुटबल नेपाल, SAFF U17 Women Championship, Nepal vs Bangladesh U17, नेपाली महिला फुटबल, भुटान फुटबल

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेशबीच निर्णायक भिडन्त

भदौ ११, २०८२। काठमाडौं – भुटानको चाङ्लिमिथाङ रंगशालामा आज नेपालले साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत बंगलादेशसँग चौथो खेल खेल्दैछ । नेपालका लागि आजको खेल निकै निर्णायक मानिएको छ। यसअघि नेपालले बंगलादेशसँग भएको पहिलो भेटमा ३-० को हार खेपेको थियो । नेपालले तीन खेलपछि जम्मा ३ अंक जोडेको छ भने भारत ९ अंकसहित शीर्ष स्थानमा,…

Read More