काठमाडौं दैनिक

नेपथ्य कन्सर्ट पोखरा, क्रिकेटका लागि नेपथ्य, पोखरा एभेन्जर्स, नेपाल प्रिमियर लिग, गण्डकी क्रिकेट, अमृत गुरुङ, एनपीएल २०८२

क्रिकेटका लागि नेपथ्य: पोखरा रंगशालामा संगीत र खेलको रंगीन संगम

कार्तिक २३, २०८२।   राज नेपाली पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स ले शुक्रबार पोखरा रंगशालामा ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टको आयोजना गरेको छ, जसले संगीत र खेललाई एउटै मञ्चमा ल्याउँदै पोखराको आकाश संगीत र जोशले भरियो। प्रसिद्ध ब्यान्ड नेपथ्य का गायक अमृत गुरुङ नेतृत्वको टोलीले “हो रामा रामा” बाट कार्यक्रम सुरु गर्दै…

Read More
जीवन बीमा, नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा, बीमा प्राधिकरण, बीमा बजार, बीमा कारोबार, Insurance Nepal, Life Insurance Growth, Beema

जीवन बीमाको कारोबार ४९ अर्ब नाघ्यो, कुन कम्पनीको कति?

कार्तिक २३, २०८२।   उपसना पौडेल   काठमाडौं – नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार देशभरका जीवन बीमा कम्पनीहरूको कुल कारोबार ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कारोबार १९.८४ प्रतिशतले वृद्धि भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म बीमा कम्पनीहरूले ८ अर्ब…

Read More

मानुषी लघुवित्त नाफामा फर्कियो, प्रतिसेयर आम्दानी धनात्मक

कार्तिक २३, २०८२।   राज नेपाली काठमाडौं – गत आर्थिक वर्षको सुरुवाती तीन महिनामा घाटा खेपेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको सोही अवधिमा नाफामा फर्किएको छ। कम्पनीले ४२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउँदै प्रतिसेयर आम्दानी (EPS) पनि धनात्मक बनाएको छ। गत आवको असोज मसान्तसम्म कम्पनीको EPS ऋणात्मक २०.५४ रुपैयाँ रहेकोमा यस…

Read More
सिटी होटल, हकप्रद सेयर, लिलामी, प्रभु क्यापिटल, शेयर बजार नेपाल, अर्थ समाचार, सिटी होटल लिलामी २०८२, शेयर मार्केट अपडेट, अर्थ संसार, Right Share Auction Nepal

सिटी होटलका २१ लाख बढी सेयर आजदेखि लिलामीमा

कार्तिक २३, २०८२।   राज नेपाली काठमाडौं – सिटी होटल लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले यसअघि बिक्री हुन नसकेका २१ लाख ५० हजार ४१८ कित्ता सेयर आजदेखि सर्वसाधारण लगानीकर्तामाझ लिलामीमार्फत बिक्री खुला गरेको हो। यीमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता र सर्वसाधारण समूहका…

Read More
रास्वपा, राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने, सौराहा बैठक, स्वर्णिम वाग्ले, डीपी अर्याल, फागुन २१ निर्वाचन, स्वच्छ निर्वाचन, वैकल्पिक शक्ति, मनिष झा, नेपाल राजनीति समाचार, RSP Nepal, clean election Nepal, Nepali politics 2082

सौराहाबाट रास्वपाको संकल्प : स्वच्छ निर्वाचन र बलियो वैकल्पिक शक्ति निर्माणतर्फ कदम

कार्तिक २३, २०८२।   प्रयास लामा चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक शनिबार राति चितवनको सौराहामा सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउँदै बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा ठोस योजना अघि सारेको छ। बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम…

Read More
दुर्गा प्रसाईं, रअ, भारतीय अध्यागमन, नेपाल–भारत सम्बन्ध, दुर्गा प्रसाईं निगरानी, दिल्ली विमानस्थल, राजसंस्था आन्दोलन, दुर्गा प्रसाईं समाचार

भारतको ‘रअ’ को निगरानीमा दुर्गा प्रसाईं : दिल्ली विमानस्थलमा अध्यागमनद्वारा सोधपुछ

कार्तिक २२,२०८२।   उपसना पौडेल काठमाडौँ – राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व गर्दै आएका व्यवसायी दुर्गा प्रसाईं हाल भारतको सुरक्षासम्बन्धी निकायको निगरानीमा परेका छन्। भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) ले उनको गतिविधिलाई भारतको सुरक्षा हितमा सम्भावित चुनौतीका रूपमा लिँदै नजिकबाट नियालिरहेको पुष्टि उच्च स्रोतले गरेको छ। शुक्रबार साँझ नयाँदिल्लीबाट काठमाडौं फर्किने क्रममा प्रसाईंलाई…

Read More
मधेश सरकार ढल्यो, जितेन्द्र सोनल राजीनामा, सरोजकुमार यादव मुख्यमन्त्री, मधेश प्रदेश राजनीति, एमाले मधेश सरकार, नेपाल राजनीति २०८२, मधेश प्रदेशसभाको विश्वासको मत

२५ दिनमै ढल्यो मधेश सरकार मुख्यमन्त्री सोनलको राजीनामा: एमालेका यादव मुख्यमन्त्री बन्ने संकेत

कार्तिक २२, २०८२। प्रयास लामा जनकपुधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका छन्। असोज २९ गते संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका सोनलको सरकार गठन भएको केवल २५ दिनमै ढलेको हो। शनिबार मधेश प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कार्यक्रम तय थियो। तर मुख्यमन्त्री बन्न समर्थन गरेका केही सांसद विपक्षी…

Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थल पुनः सञ्चालन, उड्डयन प्राधिकरण, धावनमार्ग मर्मत, विद्युत् सर्ट, नेपाल एयरपोर्ट, काठमाडौं एयरपोर्ट न्यूज

त्रिभुवन विमानस्थल ४ घण्टापछि पुनः सञ्चालनमा

कार्तिक २२, २०८२।   उपसना पौडेल काठमाडौँ – विद्युत् सर्टका कारण करिब चार घण्टासम्म बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार राति पुनः सञ्चालनमा आएको छ। विमानस्थलको धावनमार्ग (Runway) सम्बन्धी विद्युत् आपूर्तिमा समस्या आएपछि दिउँसो ३:३० बजेदेखि उडान स्थगित गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, प्राविधिक टोलीले विद्युत् सर्किट मर्मतकार्य सम्पन्न गरी राति…

Read More
नेपाल भारत क्रिकेट, हङकङ सिक्सेस, नेपालको पहिलो जित, रसिद खान, सन्दीप जोरा, Kathmandu Dainik, खेलकुद समाचार

नेपालद्वारा भारत ९२ रनले पराजित, हङकङ सिक्सेसमा पहिलो जित

कार्तिक २२, २०८२।   उपसना पौडेल काठमाडौं – हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले भारतलाई ९२ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको छ। नेपालले दिएको १३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत तीन ओभरमै अलआउट हुँदै ४५ रनमा समेटिएको थियो। भारतका भरत चिप्ली र प्रियांक पञ्चालले समान १२–१२ रन बनाए भने रोविन…

Read More
सावित्रा भण्डारी, साम्बा, Wellington Phoenix, Canberra United, A-League Women, साम्बाको डेब्यु, वेलिंगटन बराबरी, Nepali football news, महिला फुटबल, हाम्रो खेलकुद

साम्बाको धमाकेदार डेब्यु : वेलिंगटन फिनिक्सले ए-लिगमा क्यानबेरा युनाइटेडसँग बराबरी

कार्तिक २२, २०८२।   उपसना पौडेल काठमाडौं – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले अष्ट्रेलियन ए-लिग क्लब वेलिंगटन फिनिक्सबाट आफ्नो पहिलो खेल खेलेकी छिन्। उनको डेब्यु खेलमा फिनिक्सले क्यानबेरा युनाइटेडसँग १–१ को बराबरी खेलेको हो। खेलमा पहिलो अग्रता क्यानबेराले लिएको थियो। जोसेफिन ओलिसिनोले १८औं मिनेटमा गोल गर्दै टोलीलाई अगाडि लगाएकी थिइन्। तर फिनिक्सका…

Read More