काठमाडौं दैनिक

नेपाल पुलिस क्लब, झापा गोल्डकप, मिना देउवा, एपीएफ फुटबल क्लब, महिला फुटबल नेपाल, एलभीडी झापा गोल्डकप, पुलिस क्लब च्याम्पियन, नेपाली फुटबल समाचार

मिना देउवाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले झापा गोल्डकप उपाधि जित्यो

कार्तिक २४, २०८२।   उपसना पौडेल झापा – नेपाल पुलिस क्लबले झापामा सम्पन्न एलभीडी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले हराउँदै पुलिसले झापा गोल्डकपको उपाधि जितेको हो। शिवसताक्षीस्थित दूधेखेल रंगशालामा भएको फाइनल खेलमा मिना देउवाको एक मात्र निर्णायक गोल पुलिस क्लबको जितको कारण बन्यो।…

Read More
मधेश प्रदेश, मुख्यमन्त्री नियुक्ति विवाद, सरोज यादव, एमाले, मधेश भवन प्रदर्शन, प्रदेश प्रमुख सुमित्रा सुवेदी, राजनीतिक संकट, टायर बाल्ने आन्दोलन, प्रदेश राजनीति, नेपालको राजनीति समाचार

मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोध उग्र : प्रदेश प्रमुखको निर्णयपछि टायर बाल्दै प्रदर्शन

कार्तिक २४, २०८२।   उपसना पौडेल जनकपुरधाम – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रूप लिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरूले तीव्र विरोध गरेका छन्। प्रदेश प्रमुखले संविधानको धारा १६८(३) बमोजिम एमाले दलका यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनी अस्वस्थ रहेको कारण देखाउँदै बिहानै निवासबाट…

Read More
rajendra lingden.राप्रपा, कञ्चन बिच्छा, मधेश प्रदेश, सरोजकुमार यादव, मन्त्री फिर्ता, राजेन्द्र लिङ्देन, मधेश राजनीति, UML सरकार, Madhesh Government, Kanchan Bichha, RPP Nepal

मधेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छालाई राप्रपाको तत्काल फिर्ता हुन निर्देशन

कार्तिक २४, २०८२।   प्रयास लामा जनकपुरधाम – मधेश प्रदेश सरकारमा सहभागी बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद कञ्चन बिच्छालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल फिर्ता हुन निर्देशन दिएका छन्। नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक जनालाई मन्त्री नियुक्त गरेका थिए। सो क्रममा राप्रपाबाट बिच्छा मन्त्री बनेकी थिइन्। तर अध्यक्ष लिङ्देनले उक्त…

Read More
मधेश प्रदेश, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, सरोज कुमार यादव, एमाले, मुख्यमन्त्री नियुक्ति, जनकपुर, बर्दिवास, पानस कटेज, मधेश राजनीति, संविधान धारा १६८, राजनीतिक विवाद, नेपाली राजनीति

उपचारको बहानामा कटेजमै मुख्यमन्त्री नियुक्ति : मधेश प्रदेशमा प्रदेश प्रमुखको कदमले मच्चायो राजनीतिक तरंग

कार्तिक २४, २०८२।   राज नेपाली मधेश प्रदेश – सोमबार बिहान उपचारका लागि जनकपुरबाट काठमाडौं जाँदै गरेको भनिएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बाटोमै बर्दिवासको पानस कटेज पुगेर एमाले नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। संविधानको धारा १६८(३) अनुसार गरिएको यो निर्णयले प्रदेश राजनीतिमा नयाँ विवाद जन्माएको छ। भण्डारी बिहान ४ बजे जनकपुर छोडेकी…

Read More
नेपाल ट्रष्ट लिज घोटाला, दरबारमार्ग जग्गा अनियमितता, थमसेर्कु डेभलपर्स, लेखबहादुर कार्की, सीआईबी अनुसन्धान, यति समूह, नेपाल ट्रष्ट भ्रष्टाचार, ५ अर्ब घोटाला नेपाल, सरकारी सम्पत्ति दुरुपयोग

दरबारमार्ग लिज घोटाला : नेपाल ट्रष्टको जग्गामा साढे ५ अर्ब चलखेल

कार्तिक २४, २०८२।   उपसना पौडेल काठमाडौं, कार्तिक – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा ठूला अनियमितता भएको पुष्टि गर्दै अनुसन्धान सुरु गरेको छ। यस घोटालामा अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ। नेपाल ट्रष्टले करिब एक दशकअघि यति समूहको थमसेर्कु डेभलपर्सलाई दरबारमार्गको करिब दुई रोपनी…

Read More
प्रतिनिधिसभा पुनर्स्थापना, नेपाली कांग्रेस, केपी शर्मा ओली, एमाले आन्दोलन, हस्ताक्षर अभियान, सर्वोच्च अदालत, नेपालको राजनीति, संसद विघटन, जेनजी आन्दोलन

ओलीको एजेन्डामा कांग्रेसको साथ : संसद पुनर्स्थापनाको हस्ताक्षर अभियानले नयाँ राजनीतिक तरंग

कार्तिक २३, २०८२।   राज नेपाली काठमाडौं – प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान थालेका छन्। सुरुवातमा निर्वाचनको पक्षमा रहेको कांग्रेसभित्र यो कदमले एमालेको एजेन्डालाई बल पुर्‍याएको विश्लेषण भइरहेको छ। एमालेले संसद पुनर्स्थापनाको माग अघि सार्दै सडक आन्दोलनको तयारी गरिरहेको बेला कांग्रेसभित्रका केही सांसदहरूले सर्वोच्च अदालतमा रिट…

Read More
पूजा महतो, जनकपुर बोल्ट्स, फेस अफ द बोल्ट्स, नेपाल प्रिमियर लिग, NPL Nepal, महिला क्रिकेट नेपाल, Janakpur Bolts News, Imran Tahir Nepal, Shivnarine Chanderpaul Coach, Wayan Parnell NPL, Nepal Cricket 2025

जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’ पुन: पूजा महतो

कार्तिक २३, २०८२।  राज नेपाली नेपाली महिला क्रिकेटकी उपकप्तान पूजा महतो फेरि ‘फेस अफ द बोल्ट्स’ काठमाडौं – नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले फेरि पनि ‘फेस अफ द बोल्ट्स’का रूपमा निरन्तरता दिएको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा जनकपुर बोल्ट्सले पूजालाई दोस्रो संस्करणका लागि पुनः…

Read More
नेपाल महिला भलिबल, काभा यू१९, Nepal Volleyball Team, Kyrgyzstan vs Nepal, भलिबल च्याम्पियनसिप २०२५, Nepal Volleyball News, Sri Lanka Volleyball Tournament, नेपाल उपविजेता

नेपाल काभा महिला यू–१९ भलिबलमा उपविजेता, कीर्गिस्तानसँग रोमाञ्चक फाइनलमा

कार्तिक २३, २०८२।   प्रयास लामा नेपाल काभा महिला यू–१९ भलिबल च्याम्पियनसिपमा उपविजेता काठमाडौं – श्रीलंकाको कोलम्बोमा सम्पन्न काभा (Central Asian Volleyball Association) महिला यू–१९ भलिबल च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै उपविजेता स्थान हासिल गरेको छ। फाइनल खेलमा नेपाल कीर्गिस्तानसँग कडा प्रतिस्पर्धामा ३–२ सेटले पराजित भयो। खेलको सुरुवातदेखि नै दुवै टिमबीच उत्साहपूर्ण प्रतिस्पर्धा देखिएको थियो। नेपालले…

Read More
झापा महिला गोल्डकप २०८२, एपिएफ महिला फुटबल, नेपाल पुलिस क्लब, झापा फुटबल फाइनल, दुधे रंगशाला, महिला फुटबल नेपाल, Police vs APF final, LVD Jhapa Gold Cup, झापा खेलकुद समाचार, महिला फुटबल पुरस्कार

झापा महिला गोल्डकप फाइनल: पुलिस र एपिएफ उपाधिका लागि भिड्दै, १० लाखको ट्रफी दाबी

कार्तिक २३, २०८२।   उपसना पौडेल झापा महिला गोल्डकपको फाइनलमा विभागीय भिडन्त: पुलिस र एपिएफ उपाधि यात्रामा आमनेसामने बिर्तामोड – झापाको शिवसताक्षी नगरपालिका–स्थित दुधे रंगशालामा सोमबारदेखि सुरु हुने एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टिम एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब फाइनल उपाधिका लागि भिड्ने भएका छन्। आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै…

Read More
गभर्नर विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंक, अर्थतन्त्र, आर्थिक पुनरुत्थान, सुशासन, सार्वजनिक खर्च, निजी लगानी, आर्थिक बहस, स्टार्टअप, डिजिटल रूपान्तरण

गभर्नर पौडेल: हामीसँग पैसा र स्रोत छ, अब चाहिएको मनोबल मात्र हो

कार्तिक २३, २०८२।   उपसना पौडेल हामीसँग पैसा र स्रोत छ, अब चाहिएको मनोबल मात्र हो”  गभर्नर पौडेल काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्रलाई उकास्न अब ‘मनोबल’ नै निर्णायक तत्व बन्ने बताएका छन्। राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा सम्बोधन गर्दै गभर्नर पौडेलले भने, अर्थतन्त्र आत्मविश्वासमा निर्भर हुन्छ, विश्वास गरेमा मात्र उकासिन्छ।…

Read More