कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कार्तिक २५, २०८२। प्रयास लामा काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्दैछ। आइतबार र सोमबार स्थगित गरिएको बैठक आज पुनः सञ्चालन हुँदैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २८ गतेदेखि लगातार चलिरहेको छ। बैठकमा अहिलेको मुख्य बहस आगामी १५औँ महाधिवेशनको मिति र संसद् पुनर्स्थापनाबारे कांग्रेसको…
