सोलु हाइड्रोपावरको आईपीओ आउदै
कार्तिक २६, २०८२। उपसना पौडेल काठमाडौं – सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (IPO) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले कम्पनीलाई कात्तिक २४ गते आईपीओ जारी गर्न अनुमति दिएको हो, जसअनुसार अब कम्पनीले प्रति कित्ता रु. १०० अंकित मूल्यका दरले २ करोड कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न पाउनेछ।…
