सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडर

सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र साम्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे
सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोटसावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट
कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र साम्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे

साउन २७, २०८२।

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बा म्याक्सिम्याक्स एजुकेसन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सावित्रा र म्याक्सिम्याक्सबीच तीन वर्षको लागि सम्झौता भएको हो।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र सावित्राले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता रकम सार्वजनिक नगरे पनि दुवै पक्षले यसलाई आपसी लाभ हुने सहकार्यको रूपमा वर्णन गरेका छन्।

सावित्राले ब्रान्ड एम्बासडर बन्ने सपना पहिले देखि देखेको उल्लेख गर्दै म्याक्सिम्याक्ससँगको सहकार्य आफ्नो लागि मात्र नभई आगामी पुस्ताका लागि पनि प्रेरणा हुने बताइन्। “म्याक्सिमससँग जोडिन पाउँदा खुसी छु, यसले मलाई अझ ऊर्जा दिएको छ,” उनले भनिन्।

सावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोटसावित्रा भण्डारी, साम्बा म्याक्सिम्याक्स, ब्रान्ड एम्बासडर नेपाल, नेपाली महिला फुटबल, राष्ट्रिय महिला फुटबल कप्तान, नेपाली खेल समाचार, सावित्रा भण्डारी गोल मेसिन, नेपाली महिला खेलाडी, न्युजिल्याण्ड वेलिङ्गटन फोएनिक्स, एएफसी महिला एसियन कप छनोट
कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रोजन कुमार दवाडी र साम्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे

‘गोल मेसिन’को उपमा पाएकी सावित्राले नेपालका लागि हालसम्म सर्वाधिक ६४ गोल गरिसकेकी छन्। हालै उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उनले नेपाली टोलीको कप्तानी गरेकी थिइन्।

सावित्रा युरोपको फ्रेन्च लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन्। उनी यसअघि भारतको महिला लिगमा खेलिसकेकी छन् भने विभागीय टोली एपीएफबाट समेत खेलिसकेकी छन्। नेपाल र भारत दुवैमा महिला लिग जितिसकेकी उनी आगामी सिजनका लागि न्युजिल्याण्डको वेलिङ्गटन फोएनिक्स क्लबमा अनुबन्ध भएकी छन् जसले  अष्ट्रेलियन शीर्ष डिभिजनको महिला लिग खेल्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।