महिला एशियन यू – २० छनोट उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

नेपाल महिला फुटबल, नेपाल बनाम भुटान फुटबल, AFC U20 छनोट 2025, Nepal vs Bhutan U-20, Team Nepal Women, AFC U-20 Women’s Qualifier, Nepal U20 Women Football, भुटान महिला फुटबल टिम, नेपाल भुटान खेल, AFC Women’s Asian Cup Qualifiers, Nepal football match today, नेपाली महिला फुटबल टिम, Nepal vs Bhutan live, नेपाली फुटबल समाचार, U-20 महिला फुटबल नेपाल, AFC live match today, नेपाल भुटान युट्युब लाइभ नेपाल यू-२० राष्ट्रिय महिला टिम
नेपाल महिला फुटबल, नेपाल बनाम भुटान फुटबल, AFC U20 छनोट 2025, Nepal vs Bhutan U-20, Team Nepal Women, AFC U-20 Women’s Qualifier, Nepal U20 Women Football, भुटान महिला फुटबल टिम, नेपाल भुटान खेल, AFC Women’s Asian Cup Qualifiers, Nepal football match today, नेपाली महिला फुटबल टिम, Nepal vs Bhutan live, नेपाली फुटबल समाचार, U-20 महिला फुटबल नेपाल, AFC live match today, नेपाल भुटान युट्युब लाइभ
नेपाल यू-२० राष्ट्रिय महिला टिम

साउन २१, २०८२।

काठमाडौं – यु २० महिला एशियन कप छनोट अन्तर्गत समूह ‘B’ को उद्घाटन खेलमा आज नेपालले आयोजक राष्ट्र भुटानको सामना गर्दैछ। यो महत्त्वपूर्ण खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा साँझ ५:४५ बजे नेपाली समय अनुसार सुरु हुने तय गरिएको छ।

नेपाल महिला फुटबल टोलीले यस प्रतियोगितामा जितको साथ सशक्त सुरुवात गर्ने लक्ष्य राखेको छ। प्रशिक्षक हरी खड्काको नेतृत्वमा रहेको नेपाली टिमले विगत केही सातादेखि तयारीमा कुनै कमी राखेको छैन। टोलीमा राष्ट्रिय स्तरका युवा प्रतिभावान खेलाडीहरू रहेका छन्, जसले टिमलाई प्रतिस्पर्धात्मक बनाएका छन्।

नेपाल महिला फुटबल, नेपाल बनाम भुटान फुटबल, AFC U20 छनोट 2025, Nepal vs Bhutan U-20, Team Nepal Women, AFC U-20 Women’s Qualifier, Nepal U20 Women Football, भुटान महिला फुटबल टिम, नेपाल भुटान खेल, AFC Women’s Asian Cup Qualifiers, Nepal football match today, नेपाली महिला फुटबल टिम, Nepal vs Bhutan live, नेपाली फुटबल समाचार, U-20 महिला फुटबल नेपाल, AFC live match today, नेपाल भुटान युट्युब लाइभ

खेललाई भुटान फुटबल फेडेरेसन (Bhutan Football Federation) को आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न सकिनेछ, जसले नेपाललगायत विभिन्न देशका समर्थकलाई घरमै बसेर आफ्नो टिमलाई समर्थन गर्ने अवसर दिनेछ।

समूह ‘B’ मा नेपाल र भुटानसँगै युएई (UAE) र म्यानमार रहेका छन्। यस समूहबाट शीर्ष स्थानमा रहने टोलीले अर्को चरणको यात्रा तय गर्नेछ। पहिलो खेलमा सकारात्मक नतिजा निकाल्न सफल भएमा नेपालका लागि नकआउट चरणको ढोका खुल्नेछ।

नेपाल महिला फुटबल, नेपाल बनाम भुटान फुटबल, AFC U20 छनोट 2025, Nepal vs Bhutan U-20, Team Nepal Women, AFC U-20 Women’s Qualifier, Nepal U20 Women Football, भुटान महिला फुटबल टिम, नेपाल भुटान खेल, AFC Women’s Asian Cup Qualifiers, Nepal football match today, नेपाली महिला फुटबल टिम, Nepal vs Bhutan live, नेपाली फुटबल समाचार, U-20 महिला फुटबल नेपाल, AFC live match today, नेपाल भुटान युट्युब लाइभ

नेपाली टोलीका खेलाडीहरूमा ठूलो उत्साह र आत्मविश्वास देखिएको छ। क्याप्टेन तथा डिफेन्स लाइनका नेतृत्वकर्ता सविता भण्डारीले भनेकी छिन्, हामी ९० मिनेटसम्म पूर्ण समर्पणका साथ खेल्नेछौं र देशको झण्डा फर्फराउनेछौं।

नेपालले हालै सम्पन्न विभिन्न उमेर समूहको प्रतियोगितामा उत्साहजनक प्रदर्शन गर्दै आएको छ। यसपटक पनि
यस प्रतियोगितालाई नेपाली महिला फुटबलको सम्भावना प्रमाणित गर्ने अवसरका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।