भरतपुर महानगरको मतगणना सकियो

14

२१ साउन, चितवन ।भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना सकिएको छ । वडा अध्यक्षमा कांग्रेसका कर्ण बहादुर गुरुङ प्यानलसहित बिजयी भएका छन ।

कांग्रेसको जीतसंगै माओवादीकी रेणु दाहालको मतान्तर छोटिएको छ । २२१ मतले एमालेका देवी ज्ञवाली को अग्रता भने कायमै छ ।

पछिल्लो परिणाम अनुसार एमाले उमेद्बार देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र रेनु दाहालले ४१ हजार ७ सय २५ मत पाएका छन् ।

अब वडा नं. २० को मतगणनापछि मात्र महानगरको अन्तिम मतपरिणामबारे थाहा हुनेछ ।

Loading...