राजेश हमाल र रेखा थापाको पानी बाराबार ! १० बर्षदेखि नबोल्नुको कारण यस्तो छ…

10

राजेश हमाल र रेखा थापाको पानी बाराबार ! १० बर्षदेखि नबोल्नुको कारण यस्तो छ…

राजेश हमाल र रेखा थापाको पानी बाराबार ! १० बर्षदेखि नबोल्नुको कारण यस्तो छ… राजेश हमाल जन्म: ९, जुन, १९६४ पाल्पा, तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन् ।[४] उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ‘ सकुन्तला’ मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।

रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट १० भएकी थिइन् ।[४] २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।[५] दर्जनौ सुपरहिट चलचित्र “काली” र “हिम्मतवाली” पछि यो वर्षको चैत-२६मा नयाँ चलचित्र “रामप्यारी” लिएर आउदै छिन ।

१० बर्षदेखि नबोल्नुको कारण यस्तो छ… भिडियो हेर्नुहोस्

Loading...