कुन–कुन राशी भएकाहरुले प्रेम र विवाह गर्न हुँदैन

19

कुन–कुन राशी भएकाहरुले प्रेम र विवाह गर्न हुँदैन

मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ । सामान्य रुपमा व्यक्ति आफ्नो जीवनमा तीन प्रकारका समस्याको सामना गर्छ ।

पहिलो करियार, दोस्रो धन र तेस्रो विवाह । यी तीन कुरा सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ ।

ज्योतिष विद्या मा १२ राशी र ९ ग्हमा आधारि तछ । तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ ।

विवाह

विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ ।

थाहा पाउनुहोस् कुन कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ

मेष र कर्कट कुम्भ र कर्कट सिंह र वृष वृश्चिक र मेष मिथुन र कर्कट सिंह र कन्या मकर र तुला कुम्भ र वृष मीन र सिंह मकर र धनु वृश्चिक र कुम्भ मिथुन र मिन

यी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदी माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ । दुई राशी र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ ।

Loading...