बलिउडमा धेरै पढेका १० स्टार : सवैभन्दा धेरै पढेका अमिताभ, अरु कस्ले कति ?

8

बलिउडमा धेरै पढेका १० स्टार : सवैभन्दा धेरै पढेका अमिताभ, अरु कस्ले कति ?

एजेन्सी । विश्वकै सवैभन्दा ठूलो फिल्म उद्योग बलिउडमा धेरै चर्चित र राम्रा अभिनेता र अभिनेत्री भेटिन्छन् । तर यस क्षेत्रमा एकदमै कम मात्रामा अभिनेता र अभिनेत्री भेटिन्छन् जसले चलचित्र सँगसँगै पढाईलाई पनि निरन्तरता दिएको होस् । विशेषतः यस क्षेत्रमा लाग्नेहरु आफ्नो करियरमा मात्र बढि ध्यान दिने गर्छन् ।

धेरैजसो व्यक्तिहरु पढाई विचमै छाडेर आफ्नो इज्जत र पैसाको पछाडि लागेको धेरै उदाहरण यस क्षेत्रमा भेटिन्छन् । तर यस क्षेत्रमा केहि यस्ता अभिनेता पनि भेटिन्छन् जसले धेरै पढेका छन् ।

बलिउडमा धेरै पढेका १० स्टार : सवैभन्दा धेरै पढेका अमिताभ, अरु कस्ले कति ?

हेर्नुस् भिडियो :

जब कानको प्वालमा सर्प यसरी अड्कियो (भिडियो)

एजेन्सी–अमेरिकाको ओरेगनमा बस्दै आइरहेकी ऐशली ग्लाँईसँग एउटा घरपालुवा पाइथन रहेको थियो । ऐशलीलाई पाइथन अत्यन्त प्यारो थियो र पाइथनसँगै खेलेर उनी दिन बिताउने काम गर्थिन् । यसैबीच पाइथन कान छेडेको प्वालमा पस्न खोज्यो ।

यसैबीच पाइथन कान छेडेकाे प्वालमा अड्किन पुग्यो ।

यसपश्चात उनलाई तुरुन्त अस्पताल लिएर गइयो । डाक्टरले उनलाई तुरुन्त इमरजेन्सीमा भर्ना गरे । तर, यो मुश्किलबाट बाहिर निस्कनुपुर्व उनले सेल्फी लिएकी थिइन् । उक्त सेल्फीलाई उनले फेसबुकमा अपलोड गरेकी पनि थिइन् । त्यसपश्चात उक्त तस्बिर भाइरल भएको थियो । यो तस्बिर हाल हजारौ मानिसहरुले शेयर गरिसकेका छन् ।

उक्त पललाई उनले जीवनको सबैभन्दा पागलपनले भरिएको समय बताइन् । यो घटना खेल्दाखेल्दै यति अचानक भइसकेको थियो कि उनले होसै पाइनन् । यसबारे ध्यान पाउँदा निकै ढिला भइसकेको थियो । उनलाई डर थियो कि पाइथनलाई डाक्टरले केही गर्नेछन् ।

तर, त्यस्तो भएन । पाइथनलाई कुनै हानी नगर्दै, बिना कानको अप्रेशन पाइथनलाई कानको प्वालबाट निकालिएको थियो ।

Loading...