हार्दा हार्दा दिक्क भएको बेला प्रीति जिन्टालाई आइपिएलमा लाग्यो अर्को झट्का

23

आइपिएलः प्रीति जिन्टाको टिमबाट म्याक्सवेल आउट ! 5 0 5

४ जेठ, एजेन्सी ।

एक पछि अर्को खराव नतिजाका कारण संकटमा परेको बलिउड अभिनेत्री प्रीति जिन्टाको आइपिएल क्रिकेट टिमबाट चर्चित ब्याट्सम्यान ग्लेन म्याक्सवेल पनि आउट भएका छन् ।

आइपिएल सिजन ९ मा अन्तिम ४ मा स्थान बनाउन चुकेको टिमका म्याक्सवेल बाँकी खेल पनि खेल्न नपाउने भएका हुन् ।

प्रीति जिन्टाको टिमबाट म्याक्सवेल आउट !

मांसपेसीको समस्याका कारण म्याक्सवेल बाँकी २ खेल खेल्न नपाउने गरी बाहिरिएका हुन् ।

म्याक्सवेल आराम गर्न अष्ट्रेलिया फर्किएका छन् ।

prity zinta

आइपिएल हेर्दा हेर्दै प्रीति जिन्टालाई दिए एक फ्यानले तनाव !

यसैबीच प्रीति जिन्टाले आफ्नो टिमका कोच सञ्जय बगारलाई रंगशालामै फोहोर शब्द समेत प्रयोग गरेर गाली गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आफ्ना कोचले चयन गरेको ब्याटिङ अर्डरका कारण बेखुसी रहेकी प्रीतिले कोचलाई झपारेकी हुन् । उनले कोचलाई टिमबाट निकाल्ने समेत चेतावनी दिएको बताइएको छ ।

Loading...